
South Korea
DIT University, South Korea को लागि Mr. KIRAN SUNAR को विद्यार्थी भिसा प्राप्तिको खुसी सँगै हामी निकै उत्साहित छौं! 🇰🇷✨ यस महत्वपूर्ण यात्रामा Avenue Butwal लाई विश्वास गरी रोज्नु भएकोमा Kiran र उहाँको सम्पूर्ण परिवारप्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंको सफलता नै हाम्रो गर्व हो! 💐🎓 South Koreaमा तपाईंको उज्यालो भविष्यको शुभकामना! 🌍✈️
KIRAN SUNAR







